Home अन्तर्वाता अभिनेत्री जेनिफर लोपेज चौथो विहे गर्दै

अभिनेत्री जेनिफर लोपेज चौथो विहे गर्दै

529
0
islington  below news photo
Tata box 1
nmb box ad 2
jagdamba cement

हलिउड गायिका एवं नायिका जेनिफर लोपेजले चौथो पटक विवाह गर्न लागेकी छन्।

उनले ‘ब्याटम्यान’ अभिनेता बेन एफ्लेकसँग चौथो विवाह गर्न लागेकी हुन्।

invotech

पछिल्लो समय लोपेज र एफ्लेकको गहिरो प्रेम सम्बन्धरहेको चर्चा हुँदै आएको थियो।

उनीहरु सार्वजनिक स्थानमा पनि धेरै पटक भेटिँदै आएको उल्लेख गरिएको छ।

sanima
ncit
everyghar

५२ वर्षीया लोपेज छिट्टै रिलिज हुन लागेको चलचित्र ‘म्यारी मी’को प्रमोसनमा व्यस्त छिन्। उक्त प्रोमोकै क्रममा उनले आफ्नो विवाहबारे जानकारी दिएकी हुन्।

उनले आफ्नो चौथो विवाहपछि शतप्रतिशत खुशी प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन्।

जेनिफर लोपेजले अभिनेता बेन एफ्लेकसँगको सम्बन्धअघि तीन पतिसँग पारपाचुके गरिसकेकी छन्।

REVIEW OVERVIEW
जेनिफर लोपेज
10
Previous articleविवाह गर्दै इन्डियन आइडल-१२ की फाइनलिस्ट सायली काम्बले
Next articleवरिष्ठ छाँयाकार धुंजुलाई पत्नीशोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here