Home अन्तर्वाता प्रभासको नयाँ चलचित्र राधेश्यामको ट्रेलर सार्वजनिक (हेर्नुहोस)

प्रभासको नयाँ चलचित्र राधेश्यामको ट्रेलर सार्वजनिक (हेर्नुहोस)

17
0
Spread the love

दक्षिण भारतिय अभिनेता प्रभासको नयाँ चलचित्र राधेश्यामको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेत्री पुजा हेड्गे पनि देखिएकीछिन् ।ट्रेलरमा प्रभास र पुजाको प्रेम देखाइएको छ । प्रभासलाई ट्रेलरमा उनी हस्तरेखा पढ्ने मान्छेको रुपमा देखाइएको छ। चलचित्र राधा कृष्ण कुमारले निर्देशन गरेकाछन्। भुषण कुमार र भम्सी–प्रमोदले चलचित्र निर्माण गरेका हुन् ।
चलचित्र सन् २०२२ जनवरी १४ मा प्रदर्शनमा आउनेछ ।

REVIEW OVERVIEW
Previous articleनेपाली फिल्म निर्माता : आफ्नासँग भिड्ने, विदेशीसँग भाग्ने
Next articleआमिर खानले गरे प्रेमिकासँग गुपचुप बिहे !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here