Home अन्तर्वाता वरिष्ठ छाँयाकार धुंजुलाई पत्नीशोक

वरिष्ठ छाँयाकार धुंजुलाई पत्नीशोक

381
0

नेपाल चलचित्रका वरिष्ठ छाँयाकार तथा एभरेष्ट फिल्म एकेडेमीका प्रिन्सिपल गौरीशंकर धुजु श्रेष्ठलाई पत्नीशोक परेको छ।

उहाँकी पत्नी सरिता धुंजु श्रेष्ठको ५८ बर्षको उमेरमा निधन भएको छ।

स्रोतका अनुसार शुक्रबार धुंजुको हरिसिद्दी क्यान्सर अस्पतालमा देहान्त भएको हो।

Previous articleअभिनेत्री जेनिफर लोपेज चौथो विहे गर्दै
Next articleराजेश हमाल र निरुता सिंहको मुख्य भुमिकामा ‘हजुर मुसुक्कै’ सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here