Home अन्तर्वाता विवाह गर्दै इन्डियन आइडल-१२ की फाइनलिस्ट सायली काम्बले

विवाह गर्दै इन्डियन आइडल-१२ की फाइनलिस्ट सायली काम्बले

546
0
nchl
islington  below news photo
Tata box 1
nmb box ad 2
jagdamba cement

गायन रियालिटी शो ‘इन्डियन आइडल-१२’ की फाइनलिस्ट सायली काम्बलेले विवाह गर्ने भएकी छन्।

आफ्नो गायकीबाट लाखौंको मन जित्न सफल गायिका सायलीले बिहिबार आफ्नो प्रेमी धवलसँग ओठी साटेकी हुन्।

invotech

सायली र धवलको औठी साटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

भिडिओमा सायलीले घुँडा टेकेर धवलको औलामा औठी लगाइदिएकी छन्। त्यसपछि धवलले सायलीलाई नचाएका छन्।

sanima
ncit
everyghar

सायलीले लाइट पिंक कलरको लेहंगा लगाएकी थिइन्। धवलले डार्क कलरको शेरवानी लगाएका थिए। 

भारतीय रियलिटी शो ‘भ्वाइस अफ इन्डिया’ र ‘मम्मी के सुपरस्टार’ बाट गायनमा सहभागी हुँदै इन्डियन आइडलमा फाइनलसम्मको यात्रा तय गरेकी थिइन्। 

प्रतियोगिताको उपाधि पवनदीप राजनले जितेका थिए।

facebook sharing button
vianet Below Content Banner 2
classic teach banner 4
Previous articleअभिनेता नवाजुद्दीन विनोद खन्नाको शैली पछ्याउँदै
Next articleअभिनेत्री जेनिफर लोपेज चौथो विहे गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here