Home नेपाली फिल्म रिभ्यु हलकारा फिल्मबाट हट्सनमा नेपालले पायो उत्कृष्ट अभिनेता र सिनेम्याटोग्राफरको उपाधी

हलकारा फिल्मबाट हट्सनमा नेपालले पायो उत्कृष्ट अभिनेता र सिनेम्याटोग्राफरको उपाधी

664
0

नेपाली फिल्म हलाकाराले हट्सनमा उत्कृष्ट नायक तथा सिनेम्याटोग्राफरको उपाधी प्राप्त गरेको छ।

नेपाली फिल्म हलकारामा अभिनय गरेर नायक महेश त्रिपाठीले हट्सन वर्ल्डफेस्टमा उत्कृष्ट अभिनेताको उपाधी पाएका छन्। फिल्म हलकाराको निर्देशन विक्रम सापकोटाले गरेकाहुन्।

उक्त फिल्मको लागि चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेम्याटोग्राफरको उपाधी पाउन सफल भए।

5/5 - (1 vote)
Previous articleकबड्डी ४ को ट्रेलर बुधबार सार्वजनिक हुँदै
Next articleएभरेष्ट फिल्म एकेडेमीको प्रस्तुतिमा बर्को बेरेर आउदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here