कोरोनाले बन्द भएको जय नेपाल हल फेरि संचालनमा आउने ।

कोरोनाले बन्द भएको जय नेपाल हल फेरि संचालनमा आउने भएको छ । निर्माता तथा वितरक सुनिल मानन्धरले यो हललाई पुनःसंचालन गर्ने तयारी गरेका हुन् । 

आहिले र यो हलमा भवन बाहेक केही पनि छैन । पर्दा र सिट सबै निकालिएको छ । यसैले, पुनः सबै कुराको व्यवस्था गरेर हल संचालनमा ल्याउने तयारी भइरहेको छ। 

२० वर्षसम्म क्यूएफएक्सको नाममा चलेको यो हल अब भने ‘जय नेपाल’ को नाममा संचालनमा आउनेछ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *