‘के घर के डेरा: घर नम्बर २’ को प्रमुख भूमिकामा खगेन्द्र लामिछाने अनुबन्धित ।

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘के घर के डेरा: घर नम्बर २’ को प्रमुख भूमिकामा खगेन्द्र लामिछाने अनुबन्धित भएका छन् । शुक्रवार उनको जन्मदिनको अवसर पार्दै चलचित्रमा अनुबन्ध गरिएको हो । 

साउन २५ गतेबाट छायाङ्कनमा जाने यस फिल्ममा राम्रो टिम र राम्रो कथा रहेकोले यस फिल्मको हिंसा बन्न पाउँदा खुसी लागेको लामिछानेले बताएका छन् । फिल्मलाई चर्चित लेखक बुद्धि सागरले लेखेका हुन्। जो

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *