शुक्र राईको ‘मनको भाषा’ बोलको म्यूजिक भिडियोको पोष्टर सार्वजनिक।

रिसल्ला प्रोडक्सन र एभरेस्ट फिल्म एकेडेमीको सहकार्यमा बनेको ‘मनको भाषा’ बोलको गीतको पोस्टर सार्बजनिक भएको छ।शुक्र अम्बुरङ्ग राईको स्वर रहेको यस गीतमा शुक्र आफै र माधप को शब्द रहेको छ। 

यस म्युजिक भिडियोलाइ एभरेस्ट फिल्म एकेडेमीका दशौ ब्याचका निर्देशन बिद्यार्थी सन्दीप दाहालले निर्देशन गरेका छन्। मिलन गुरुङको छायांकन रहेको यस म्युजिक भिडियोमा अनिल दाहालको सम्पादन रहेको छ। फुर्सांग तामाङले यस भिडियोमा सह निर्देशन गरेका छन्। 

म्युजिक भिडियोमा नाटक र सर्ट फिल्म्स गरिसकेका सन्तोष बिष्ट, मनिला राना मगर, पवन पन्त, संस्कृति गुरुङ र  आहाना मिश्राको अभिनय रहेको छ। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *