निर्माता संघको कार्यसमिति सदस्यमा रामप्रसाद रिजाल मनोनित।

चलचित्र निर्माता संघका अधक्ष्य नवल खड्काले विज्ञप्ति जारी गर्दै निर्माता रामप्रसाद रिजाललाई निर्माता संघको कार्यसमिति सदस्य पदमा मनोनित गरिएको जानकारी दिएका छन् । निर्माता संघमा रहेर रिजालले निर्माताहरुको हकमा काम गर्ने परक्रिया दिएका छन्।

रिजालले धुवाँ यो नशा, डिसेम्बर फल्स, कसम लगायत फिल्म निर्माण गरेका छन् भने नयाँ फिल्म ‘काजी’ निर्माणको तयारीमा छन्। पदमा रहेर उनले फिल्म क्षेत्रको विकास र निर्माताहरुको हकहितमा काम गर्ने संघको विश्वास रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *