‘मोहर’ मा पल शाह र नीति शाह फाइनल ।

ओम प्रतीकको निर्देशनमा बन्न लागेको फिल्म ‘मोहर’ मा पल शाह र नीति शाह फाइनल भएका छन् । पल सोमबार फिल्म साउन गरेका हुन् भने केही दिन अगाडि नीतिले पनि साइन गरिसकेको निर्माण पक्षले जानकारी दिएका छन्।

पल शाह र नीति शाह पहिलो पटक एकसाथ फिल्ममा काम गर्दै छन्। फिल्मको छायांकन माघ फागुनमा गर्ने तयारी रहेको छ । चुम्बन जंग शाहीको निर्माणमा बन्न लागेको यस फिल्मलाई मेकर्स प्रा.लिले प्रस्तुत गरेको छ। 

फिल्मको लेखन पनि निर्देशक आफैले गरेका हुन । यस अघि फिल्म ‘हुतुतु’ मा साइन भएका थिए पल र नीति । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *