सेभेन सिजको फिल्म ‘रोल नं १’ को निर्माण घोषणा।

सेभेन  सिज सिनेमाको प्रस्तुति रहने फिल्म ‘रोल नं. १’ निर्माण हुने भएको छ। बाल मनोबिज्ञानमा आधारित यस  फिल्मलाइ  जोन योञ्जनले निर्देशनले निर्देशन गर्ने भएका छन् भने कथा पनि उनकै रहेको छ। 

महेश  दवाडीको पटकथा र  सम्वाद रहेको यस फिल्ममा प्रशान्त  शिवाकोटीको संगीत  रहने  छ। सेभेन सिजले यस अघि ‘अगस्त्य च्याप्टर १ र पूर्ण बहादुरको सारंगी’ निर्माण गरिसकेको छ। 

फिल्मको निर्माण घोषणा गरे संगै निर्माण पक्षले फिल्मको पहिलो लुक पनि सार्वजनिक गरेका छन् भने प्रदर्शन मिति भने तय भएको छैन। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *