रिसल्ला प्रोडक्सनको पहिलो ‘मनको भाषा’ म्यूजिक भिडियो सार्वजनिक।

रिसल्ला प्रोडक्सन र एभरेस्ट फिल्म एकेडेमीको सहकार्यमा बनेको ‘मनको भाषा’ बोलको गीतको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ। शुक्र अम्बुरङ्ग राईको स्वर रहेको यस गीतमा शब्द शुक्र स्वयं र माधपको रहेको छ।

एभरेस्ट फिल्म एकेडेमीका विद्यार्थी सन्दीप दाहाल (सेन्डी) को निर्देशनमा बनेको म्यूजिक भिडियोमा मिलन गुरुङको छायांकन, अनिल दाहालको सम्पादन, र फुर्सांग तामाङको सह-निर्देशन रहेको छ।

केही साता अगाडि टिजर सार्वजनिक गरिएको यस म्यूजिक भिडियोमा सन्तोष बिष्ट, मनिला राना मगर, पवन पन्त, आहाना मिश्रा र संस्कृति गुरुङको अभिनय रहेको छ।

भिडियाे हेर्नुहाेस।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *