EFA Admission Open

नेपाली र हिन्दी फ्युजनको नयाँ गीत ‘झ्याइँ’ निर्माण ।

अमेरिकन प्रोडक्सन कम्पनी ‘एटमुन’ले नेपाली र हिन्दी फ्युजनको नयाँ गीत ‘झ्याइँ’ निर्माण गरेको छ। यो गीतमा मन्जयाश्री भट्ट र देव नेगीले स्वर दिएका छन्। गीतमा नेपाली चर्चित लोकगीत समेटिएको छ । 

गीतलाई बलिउड छायांकार विनोद प्रधानले खिचेका हुन । गीतको भिडियोको निर्दशन पनि विनोद प्रधानले गरेका हुन् । साउन्ड इन्जिनियरिङ राहुल शर्माले गरेका हुन भने भिडियोमा मन्जयाश्री भट्ट र एलेक्सजेन्डर एलेक्सलाई देख्न सकिन्छ। जुन अगस्ट ९ मा न्युयोर्कको टाइम्स स्क्वायरबाट सार्वजनिक गरिने छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *