गौरव पहारी को ‘नम्बरी सुन’ आजदेखि प्रदर्शनमा ।

गौरव पहारी अभिनित फिल्म ‘नम्बरी सुन’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । राजु गिरीको निर्देशनमा तयार भएको यस फिल्मको रनटाइम १३० मिनेटको रहेको छ ।

यो फिल्म नेपालमा सुनको इतिहास कसरी सुरु भयो र यस फिल्मले सामाजिक र पारिवारिक सम्बन्धमा आउने उतारचढावको कथा भनेको छ । फिल्मले नेपालको प्राचिनकालको समाजलाई प्रस्तुत गर्ने जनाइएको छ।

फिल्ममा गौरव पहारी सँगै नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल लगायत कलाकारहरुको अभिनय रहेको छ।

ट्रेलर हेर्नुहोस।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *