हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भुमिका रहने फिल्म ‘हरिबहादुरकाे जुत्ता’ को निर्माण घोषणा ।

हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भुमिका रहने फिल्म ‘हरिबहादुरकाे जुत्ता’ को निर्माण घोषणा गरिएको छ। फिल्मको निर्देशन दिपेन्द्र के खनालको रहने छ ।

सरोज ओलिको निर्माण रहने यस फील्मको पटकथा तथा संवाद हरिबंश आफैले लेखेका हुन ।

इसएम मोसन पिक्चर्सको व्यानरमा बन्न लागेको यो फिल्म डेड करोड लगानीमा बन्ने जनाइएको छ । हरिबंश आचार्य र निर्माता सरोज ओली बीच यस भन्दा अगाडि म्युजीक भिडियो सह कार्य धेरै पटक भइसकेको थियो।

निर्माता ओली फिल्म निर्माणमा भने पहिलो पटक हात हाल्दै छन् । हरिबंश आचार्यले आफूले खोजें जस्तै कन्सेप्ट सुनाएपछि फिल्म बनाउन आँट गरेको निर्माताले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *