‘सानो संसार’ को ट्रेलर सार्वजनिक ।

असाेज ११ गेटबाट प्रदर्शनमा आउन लागेको फिल्म  ‘सानो संसार’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक  ट्रेलरमा एउटा माध्यम वर्गीय परिवारको कथा प्रस्तुत गरिएको छ ।

सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी संयुक्त लेखन रहेको यस फिल्ममा अन्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, सितादेवी तिमिल्सेना, जीवन गौतम, सरिता भण्डारी, शिशिर सिवाकोटी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

सिद्धार्थ पुडासैनीको निर्देशन रहेको यो फिल्ममा रोमी तण्डुकारको सम्पादन, सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी रहेको छ भने प्रवीण खड्काको छायांकन रहेको छ ।

ट्रेलर यस्तो छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *