लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहने फिल्म ‘कल्ली’ मा सौगात मल्ल अनुबन्धित भएका छन्। यस अघि पल शाह लाई अनुबन्धित गरेका थिए। केही दिनअघि सौगात र निर्माण पक्ष बीच लिखित सम्झौता भएको हो।
चैत २९ गतेबाट प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण पक्षले जानकारी दिएका छन्। रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो फिल्मको छायांकन तिहारपछि सुरु हुने निर्माण पक्षले जानकारी दिएका छन्।
किरण नेपालीको प्रस्तुति रहेको थियो फिल्म कर्णाली प्रदेशका विभिन्न स्थानमा शुटिङ गरिने निर्माण पक्षले जनाएका छन् ।