भिनेता बुद्धि तामाङको पहिलो सन्तानको रुपमा छोरा।

अभिनेता बुद्धि तामाङ र पत्नी अनु थिङले शुक्रबार बिहान ९ बजे नर्भिक अस्पतालमा पहिलो सन्तानको रुपमा छोरा पाएका छन् । २ वर्षअघि विवाह गरेका बुद्धि र अनु पहिलो सन्तानलाई स्वागत गर्न पाउदा अस्पातल बाटै खुशी व्यक्त गरेका छन् । 

मेडियाका अनुसार बच्चा ३ किलो तौलका रहेको  र आमा र बच्चाको स्वास्थ्य नर्मल रहेको जनाएका छन्। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *