
निर्माता तथा निर्देशक नवल खड्काले पत्रकार सम्मेलन गर्दै प्रदर्शकहरुले आफ्नो फिल्मलाई सहयोग नगरेको भन्दै प्रदर्शन बन्द गर्ने घोषणा गरेका हुन। शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्म आजदेखि भने हलमा प्रदर्शन नहुने भएको छ ।

नवल खड्का, गौरव पहारी, रेबिका गुरुङ, सुरबिना कार्की लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने कथालाई उठान गरेको छ।