एक्सन फिल्म ‘पीताम्बर’ को पोस्टर सार्वजनिक गरे संगै प्रदर्शन मिति तय ।

मल्टिस्टारर एक्सन फिल्म ‘पीताम्बर’ को  पोस्टर सार्वजनिक गरे संगै प्रदर्शन मिति तय गरिएको छ । कृषा चौलागाईंको निर्देशन रहेको यो फिल्म आउँदो चैत २९ गते बाट देशव्यापी प्रदर्शन हुने भएको छ ।

निर्माण पक्षले फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पुष्टि गरेका हुन् । पोस्टरमा तीन मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र प्रदीप खडकालाई देखाइएको छ।

पटकथा प्रदीप भारद्वाजको पटकथा रहेको यो फिल्ममा

फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, अनुपविक्रम शाही, दिव्या रायमाझी, दिव्य देव, कामेश्वर चौरसिया, सुपुष्पा भट्टको पनि अभिनय छ । 

विशाल चौलागाईं निर्माता र सुमन गौतम कार्यकारी निर्माता रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *