महानायक राजेश हमालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा सिनेमा संवाद गर्ने भएका छन्। फेस्टिभलको दोस्रो दिन शुक्रबार ११ बजे देखि १ बजेसम्म पूर्व प्रधानमन्त्री ओली र महानायक हमालबीचको सत्र आयोजना गरिएको जनाइएको छ।


महोत्सव चैत १ गते देखि ५ गते सम्म चल्ने छ।