भारतीय अभिनेता गोविन्दा नयाँ बर्ष मनाएर भारत फर्किए।

भारतीय अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजा अंग्रेजी नयाँवर्ष २०२५ मनाउन काठमाडौं आएका थिए । 

नयाँवर्ष मनाएर गोविन्दासहित उनको परिवार गएको शनिबार भारत फर्किएका हुन । नेपाली अभिनेता किरण  केसी र गोविन्दाबीच पनि भेट भएको थियो। 

उनको ससुराली काठमाडौंमा भएकाले उनी बेला बेलामा नेपाल आउने गरेका छन्।  

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *