प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर: टेक वन’ को सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा ग्रान्ड प्रिमियर भएको छ । प्रिमियर शोमा पाँच सय बढी जनाको उपस्थि थिए।
यस फिल्मका अभिनेता प्रदिप खड्का र राजबल्लभ कोइराला संगै अभिनेत्री अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियरमा आकर्षक उपस्थिति थियो।
सहिद दिवसको अवसर पारेर माघ १६ गते देखि प्रदर्शन हुदैछ। यो फिल्मको प्रिमियरको लागि यस फिल्मका अभिनेता कोइराला अमेरिका देखि दुई दिनअघि मात्र नेपाल आएका थिए ।