ओस्कारको स्टेजमा जोन सिना नांगिए।

John Sena in Oscar stage

विश्वको  प्रतिष्ठित अवार्ड अस्कारको ९६ औं सँस्करण अमेरिकामा आयोजना भएको छ । अवार्ड समारोहमा हलिउड चर्चित कलाकार तथा रेस्लर जोन सिना नांगिएर स्टेजमा उत्कृष्ट कस्ट्यूम डिजाइनको अवार्ड दिन पुगेका थिए ।

लगभग नांगिएर स्टेजमा पुगेपछि उपस्थित अतिथीहरुमा हाँसो छुटेको थियो । अस्कर अवार्डमा पहिरनको विधामा अवार्ड वितरणका लागि यो फन्डा अपनाइएको थियो । यो विधामा अवार्ड ‘पुअर थिंग्स’ले प्राप्त गरे । 

सेयर गर्नुहोस्