ह्रस्व दीर्घ’ मा हरीहरको यस्तो लुक।

हरिहर अधिकारीको जन्मदिनको अवसरमा नयाँ फ्लिम “ह्रस्व दीर्घ”को नयाँ पोष्टर लुक सार्वजनिक गरेका छन्। असोज ११ बाट रिलिजमा हुन लागेको फिल्मको पोस्टरमा हरिहरको २ ओटा लुक्स समावेश गरिएको छ। फिल्मको तेस्रो चरणको छायांकन अझै बाँकी छ । बाँकी छायांकन मुम्बईमा गर्ने तयारी गरिएको छ।

चन्द्र पन्तको निर्देशन रहेको यो फिल्ममा कविरलालको छायांकन, हरिहर अधिकारीको कथा र निता ढुंगानाको निर्माण रहेको छ। फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा, गरिमा शर्मा र केही दक्षिण भारतीय कलाकारको अभिनय रहेको छ। फ्लिम लभ स्टोरी जन्रामा बनेको छ।

सेयर गर्नुहोस्