दक्षिण भारतीय अभिनेत्री “ज्योतिका सरवनन” दुइ हप्तादेखि नेपालमा थिइन्। उनले १० दिन सगरमाथा क्षेत्रमा पदयात्रा गरेकी थिइन्। ज्योतिकाले यात्रामा आफुलाई सघाउने र यात्रामा भेटिएका नेपालीको प्रशंसा गरिन।
सिता एअरबाट पर्बतिय उडान गर्दै सगरमाथा क्षेत्रमा निस्किएको देख्न सकिन्छ। उनि आफ्ना साथि दिप्ती नारायण संग यात्रामा निस्किएकी थिईन। तामिल फिल्मकि चर्चित अभिनेत्री ज्योतिकाले दर्जन भन्दा बढी फिल्महरुमा गरेकी छन्।
ज्योतिका अभिनित “शैतान” भारतीय संगै बिभिन्न देशहरुको बक्स अफिसमा सुपरहिट भएको छ। नेपालमा पनि राम्रो कमाइ गरेको “शैतान” अझै पनि केहि सिनेमा हलहरुमा प्रदर्शन भैरहेको छ।