EFA Admission Open

पुजार सार्कीको ‘दर्शन गरे’ गीत सार्बजनिक।

“पुजार सार्की” को टिजर पछि ‘दर्शन गरे’ बोलको गित गएको शुक्रबार युटुबमार्फत सार्बजनिक गारिएको छ। गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर, हर्क साउदको शब्द र सुवाष भुषालको  संगीत रहेको छ।

शिशिर खातीको कोरियोग्राफीमा बनेको भिडियोमा मगर समुदायको लोकप्रिय ‘कौडा’ नृत्यलाइ चित्रण गरिएको छ। गीतमा आर्यन सिग्देल, पल शाह, प्रदिप खड्का, अन्जना बराइली र परिक्षा लिम्बुको नृत्य रहरको छ।

दिनेश राउतको निर्देशनमा  बनेको “पुजार सार्की” लाइ किङ्गडम नेटवर्कको ब्यानरमा सुवास भुषाल गरेका छन्। राजेश श्रेष्ठको छायांकन, भरत रेग्मीको सम्पादन रहेको फिल्ममा हिमाल केसीको एक्सन रहेको छ। 


गीत हेर्नुस्

सेयर गर्नुहोस्