“भाइरल गोर्खेको” छयाङकन सुरु।

सौगात मल्लले आगामी फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङदेखि थालेका छन्। ‘छड्के’ फेम्ड निगम श्रेष्ठले निर्देशन गर्ने यो कमेडी फिल्मको मंगलबार भुजुङमा शुभसाइत पूजा गरिएको छ। 

मुहूर्त समारोहमा सौगात मल्ल, लक्ष्मी गिरी, निर्देशक निगम श्रेष्ठ, निर्माता महेश लामिछाने सहभागि थिए।

लामिछाने र विशाला ताम्राकारको निर्माण रहने फिल्ममा अमर महर्जनको छायांकन रहनेछ । द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको ब्यानरमा फिल्म बनिरहेको छ।

सेयर गर्नुहोस्