एभरेस्ट फिल्म एकेडेमीले पहिलाे पटक बालबालिकाहरुका लागि अभिनय कक्षा सञ्चालन गर्दै।

अभिनय सिक्न चाहाने बालबालीकाहरुको लागि एभरेष्ट फिल्म एकेडेमीले २०२४ को लागि भर्ना अभियान शुरु गरेको छ। ६ बर्ष देखि १४ बर्ष सम्मका बालबालीका सहभागि हुन पाउने अभिनय कक्षा नेपालमा पहिलो पटक  एभरेष्ट फिल्म ऐकेडेमीले सन्चालन गर्न लागेको हो।

 बालबालीकालाई केन्द्रित गरेर सन्चालनमा रहने अभिनय कक्षामा सहभागि बिद्यार्थीहरुलाई अभिनय , नृत्य,क्यामेरा सँगै नेपाली फिल्म उधोगलाई एकदमै नजिकैबाट निल्यान पाउनेछन।

सैदान्तिक मात्रै नभएर प्रयोगात्मक कक्षाहरुबाट पनि बिद्यार्थीले आफ्नो क्षमतालाई अभिबृद्धि गर्न सक्नेछन। एभरेष्ट फिल्म ऐकेडेमी बानेश्वर मिनभवन एन सि सि कलेको पछाडिपट्टि रहेको छ । ईच्छुक बिद्यार्थीहरु र अभिभावकहरुले  ०१–४७९८१८८ , ९८१३५६९७७६ मा सम्पर्क गरेर अभिनय कक्षाको बारेमा थप जानकारी पाउन सक्नु हुनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *