‘पूर्ण बहादुरको सारंगी’ मा अनुबन्धित भए मुकुन भुसाल।

‘पूर्ण बहादुरको सारंगी’ मा अभिनेता मुकुन भुसाल अनुबन्धित भएका छन। फिल्ममा यसअघि गायक प्रकाश सपुत पनि अनुबन्धित भैसकेका छन्। सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको यो फिल्मलाइ सरोज पौडेलले लेखन र निर्देशन गर्दैछन। 

फिल्ममा बिनोद पौडेल र प्याट्रिक सुबेदीको लगानी रहने छ।  महेश दवाडीको पथ्कथा र सम्बाद रहेको फिल्ममा हरि श्रेष्ठ र रमेश चौलागाई कार्यकारी निर्माता रहने छन् भने फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ।

२०८२ मा प्रदर्शन गर्ने तयारि रहेको यो फिल्मको नाम र पोस्टर निर्माण पक्षले केहि साता अगाडी सार्बजनिक गरेका हुन्।

मोसन पोष्टर

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *