निर्देशक ‘सुदर्शन थापा’ पक्राउ परेका छन्।

निर्देशक ‘सुदर्शन थापा’ पक्राउ परेका छन्। सुदर्शन थापा निर्देशित फिल्म ‘प्रशाद २’ को मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएका छन्। 

उनलाई बालुवाटार रोयल अम्पायर होटेल परिसरबाट पक्राउ गरिएको हो। उनि निर्देशित फिल्म ‘रावायण’ को दोस्रो चरणको छायांकन सुरु तयारी थियो। 

आफुहरुको मन्जुरीबिना फिल्मलाई प्रदर्शन गरेर एक करोड भन्दा बढी ठगी  गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र जयक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाण्डौमा ठगि तथा अपराधिक बिश्वासघातको जाहेरी दिएका थिए।  

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *