कंगना रनौतले लोकसभाको निर्वाचन जितेकी छन् ।

भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार बनेकी बलिउड अभिनेत्री माचल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट उनी विजयी भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

पहिलो पटक चुनाव लडेकी कंगनाले कांग्रेसका उम्मेदवार विक्रमादित्यलाई ७० हजारभन्दा बढी मतान्तरले हराएको जानकारी दिएका छन्। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *