‘तारा : द लस्ट स्टार’को ट्रेलर सार्वजनिक भएको छ।

कान्स फिल्म फेस्टिभलको मार्केट खण्डमा छनोट भएको नेपाली फिल्म ‘तारा : द लस्ट स्टार’को ट्रेलर सार्वजनिक भएको छ। 

भारतको सिक्किममा छायांकन गरिएको र अधिकांश सिक्किमेली कलाकार सहभागी फिल्ममा नेपालबाट लुनिभा तुलाधरले पनि अभिनय गरेकी छन्।

साम्तेन भुटियाको निर्देशन रहेको फिल्ममा श्यामाश्री शेर्पा, किरण दाहाल, देवराज शेर्पा, लुनिभा तुलाधर, सुष्मिता भुजेल, बसन्त शर्मा लगायत कलाकारहरुको अभिनय रहेको छ।

सावित्री क्षेत्रीको निर्माणमा बनेको फिल्ममा प्रमोद कार्कीको छायांकन, साम्तेन भुटियाको सम्पादन रहेको छ।

ट्रलेर 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *