राजबल्लभ कोइराला फिल्म ‘एक्टर’को छायांकनमा सकेर अमेरिका फर्किदै।

राजबल्लभ कोइरालाको कमब्याक फिल्म ‘एक्टर’को छायांकन सकिएको छ । आइतबार आफ्नो भागको छायांकन सकेका उनी आज अमेरिका प्रस्थान गर्न लागेको फिल्मको निर्माण पक्षले जानकारी दिए ।

राजन भुसालले निर्देशन गरिरहेको फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझीसहितका कलाकारले पनि अभिनय गरिरहेका छन् । ‘एक्टर’ कात्तिक १५ गते लक्ष्मीपूजाको दिनमा प्रदर्शनको तयारीमा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *