रेखा थापा र पूजा शर्माले नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन् ।

उपहार’मा सँगै काम गरेका रेखा थापा र पूजा शर्माले नयाँ फिल्ममा फेरि सहकार्य गर्ने भएका छन् । पूजा शर्माले केही दिन अगाडि  ‘काली २’ निर्माणको घोषणा गरेकी हुन् । 

फिल्म ‘दान्भी’का लागि अष्टनारायण हल पुगेकी पूजाले रेखा थापासँग मिलेर ‘काली २’ बनाउन लागेको घोषणा गरेकी हुन् । एक्सन फिल्म ‘काली’ भित्र रेखाको एक्सन अवतारलाई दर्शकले निकै रुचाएका थिए । 

पूजा शर्माले फिल्म ‘दान्भी’मा राम्रो एक्सन गरेकी छिन् । अब, यी दुई एक्सन अभिनेत्रहरु ‘काली २’ मार्फत दर्शकमाझ आउने तयारीमा छन् । 

Everest Film Academy
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *