Home होम राजेश हमाल र निरुता सिंहको मुख्य भुमिकामा ‘हजुर मुसुक्कै’ सार्वजनिक

राजेश हमाल र निरुता सिंहको मुख्य भुमिकामा ‘हजुर मुसुक्कै’ सार्वजनिक

177
0

कृष्ण बिक र रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

ओएसआर डिजिटलबाट सार्वजनिक भएको ‘हजुर मुसुक्कै’ गीतमा राजेश हमाल र निरुता सिंहको मुख्य भुमिका रहेको छ।

उनीहरुक साथै म्युजिक भिडिओमा कलाकार प्रियाना आचार्य, सुरविर पण्डित तथा प्रिन्स विश्वकर्माको मुख्य अभिनय रहेको छ। म्युजिक भिडिओमा समाजमा रहेको अन्तरजातिय प्रेममा आधारित छ।  

Previous articleवरिष्ठ छाँयाकार धुंजुलाई पत्नीशोक
Next articleसलमान खान वैशाखमा काठमाडौं आउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here