कृष्ण बिक र रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।
ओएसआर डिजिटलबाट सार्वजनिक भएको ‘हजुर मुसुक्कै’ गीतमा राजेश हमाल र निरुता सिंहको मुख्य भुमिका रहेको छ।
उनीहरुक साथै म्युजिक भिडिओमा कलाकार प्रियाना आचार्य, सुरविर पण्डित तथा प्रिन्स विश्वकर्माको मुख्य अभिनय रहेको छ। म्युजिक भिडिओमा समाजमा रहेको अन्तरजातिय प्रेममा आधारित छ।