‘उपेन्द्र सुब्बा’को दोस्रो फिल्मको ट्रेलर सार्वजनीक।

 उपेन्द्र सुब्बाले निर्देशन गरेको दोस्रो फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ। एउटै ठाउँमा बस्ने विभिन्न जातजातीका छिमेकी, उनीहरुको सामान्य झैझगडा र प्रेमलाई ट्रेलरमा देखाइएको छ।यो फिल्म कबड्डी फिल्मस् र बाँसुरी फिल्मसको  निर्माणमा बनेको छ।  यस अघि उपेन्द्र सुब्बाले “जारी” बनाएका थिए।

वैशाख २९ गते रिलिज हुने यो फ्लिम मा दयाहाङ राई, प्रवीण खतिवडा,मिरुना मगर, मेनुका प्रधान,शान्ति गिरी, हेमन्त वुढाथोकी, विप्लव प्रतीक, नीनाहाङ राई, जीवन बराल र सुवासचन्द्र पोखरेल लगायत कलाकारहरुको अभिनय रहेको छ।

ट्रेलर हेर्नुहोस

सेयर गर्नुहोस्