‘सरोज पौडेल’ को ‘कोशेढुंगा’ मा आर्यन, प्रविन, सुरक्षा र नीति प्रमुख भूमिकामा अनुबन्धित।

बक्स अफिसमा नेपालको सबै भन्दा बढी कमाइ गर्ने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का  निर्देशक सरोज पौडेलको निर्देशनमाबन्ने नयाँ फिल्म ‘कोशेढुंगा’ को प्रमुख पात्रका लागि कलाकाहरुरको लाइनअप पुरा भएको निर्माण पक्षले बताएका छन्।

फागुन २ गतेदेखि छायाङ्कनमा जाने यो फिल्मा आर्यन सिग्देल ,प्रवीण खतिवडा, सुरक्षा पन्त र नीति शाह प्रमुख भूमिकामा अनुबन्धित भएका छन्। फिल्मलाई आउदो बर्ष २०८२ मा प्रदर्शन गर्ने तयारी भएको निर्माण पक्षले जनाएका छन्। 

नरदेवी फिल्मसको प्रस्तुति रहेको यो  फिल्ममा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *