modibeni Nepali Film

साइँलाको जन्मदिन 

चलचित्र ‘मञ्जरी’बाट अभिनयमा डेब्यु गरेका “गौरव पहरी” लाई जन्मदिनको धेरै धेरै शुभकामना। गौरव नेपालका चर्चित र राम्रो अभिनय क्षमता भएका कलाकार हुन।

“सुन साइँली”म्युजिक भिडियो को भुमिका का कारण धेरै चर्चामा आएका  गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् । उनले फिल्म ‘साइँली’मा लगानी पनि गरेका थिए । यसवर्ष उनले अभिनय गरेका चलचित्र ‘काँडेतार’प्रदर्शनमा आएको छ।

सेयर गर्नुहोस्