आज आयोजना भएको पत्रकार सम्मेलनमा दर्शकलाई धन्यवाद दिँदै निर्माता अनिष तामाङले विश्व बजारबाट फिल्मको लगानी उठेको दाबी गरे । उनले, फिल्म ‘अगस्त्यः च्याप्टर २’ सन् २०२६ मा रिलिज हुने स्पष्ट पारे ।
फिल्मले लगानी पनि उठाएको यसका निर्माताले दाबी गरेका छन्। उनले चौथो सातासम्म नेपालमा तीन करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको जनाए ।