सिनेमाघरमा पशुपतिप्रसाद २ : भष्मे डन’ स्ट्रिमिंग।

पशुपति प्रसाद को दोस्रो भाग‘भष्मे डन’ ओटीटी प्ल्याटफर्म सिनेमाघरमा रिलिज भएको छ । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्मको पटकथा निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । 

 नीरज कँडेलको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ । सिनेमाघरमा ‘जय भोले’, ’महापुरुष’, ’जारी’, ’पानी फोटो’, ’चपली हाइट ३’ लगायतका फिल्म पनि उपलब्ध छन् ।

 दीपेन्द्र खनाल निर्देशित फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकको शीर्ष भूमिका छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *