हिजो बिहान संघको काठमाण्डौको अनामनगरस्थित नेपाल संगीत उद्योग संघमा मानव बेचविखनमा अनुसन्धान ब्यूरोले छापा मारेको छ । प्रहरीले कसैलाई पक्राउ गरेका छैनन् भने केही कागजात र कम्प्यूटर बरामद गरेको प्रहरीले जनाएको छन्।
संघले नक्कली कागजात बनाएर मानिसहरूलाई विदेश पठाउने गरेको थाहा पाएपछि छापा मरेको ब्युरोले जानकारी दिएको छ। बरामत कागजातहरू र कम्प्यूटर हेरेर अनुसन्धान गर्ने प्रहरीले जानकारी दिएका छन्।